
२६ माघ, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी सदस्य गाैतमले प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएका छन । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले स्थायी कमिटी सदस्य गाैतमलाई प्रदेश नम्बर १ को इन्चार्जको जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।
प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १९:५४