६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेकपा एमालेको सचिवालय बैठक रोकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा


२६ माघ, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक रोकेर अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबारमा पुगेका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी सचिवालय बैठक छाडेर ओली बिचमा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन । अहिले ओली र प्रचण्डबीच सिहंदरबारमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १६:१६