१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)


१५ माघ, काठमाडौं। काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । काठमाडौंवासीले आइतबार माइतीघर मण्डलामा भेला भएर महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएर आतंक मच्चाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । ‘डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास गर्न पाइँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर,’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेर काठमाडौंवासी प्रदर्शनमा उत्रिएका हुन् ।

 

 

 

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १५:३१