१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मिड सोलु हाइड्रोले आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डमा दियाे निवेदन


१३ माघ, काठमाडाैं । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न माघ ११ गते धिताेपत्र बाेर्डमा निवेदन दिएकाे हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १४:४०