१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मर्जरपछि प्रभु बैंककाे सीईओमा पुनः अशाेक शेरचन नियुक्त


१३ माघ, काठमाडाैं । हालै सेञ्चुरी बैंकसँग मर्जर गरेकाे प्रभु बैंककाे सीईओमा अशाेक शेरचन पुन: नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको संचालक समितीको बैठकले शेरचनलाई सिईओमा नियुक्त गरेको हो ।

माघ १५ गतेदेखी लागु हुनेगरी शेरचनलाई पुन: ४ वर्षकाे लागी सीईओ नियुक्ती गरिएकाे बैंकले जनाएकाे छ । उनले यसअघि सोही बैंकमा २ कार्यकाल (८ वर्ष) सीईओ भएर काम गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १२:३६