७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सिभिल लघुवित्तको स्वतन्त्र संचालकमा रुद्र दाहाल नियुक्त


१० माघ, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा रुद्र प्रसाद दाहाललाई नियुक्त गरेको छ । कम्पनीको माघ ९ गते बसेको संचालक समितिको बैठकले दाहाललाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हाे ।

उनी ४ वर्षका लागि संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ११:३८