१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेप्सेमा ९ लाख ७९ हजार कित्ता बोनस सेयर सूचीकृत


९ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार एक्सेल डेभलपेमन्ट बैंकको बोनस नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर बापतको ९ लाख ७९ हजार २३.३१८२ कित्ता सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:३९