१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त


९ माघ, काठमाडाैं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

श्रेष्ठ यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि योजना आयोगको उपाध्यक्ष थिए । उनि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १३:१५