११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

गरिमा विकास बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?


१ माघ, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गतेदेखि लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १० प्रतिशतदेखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १३ प्रतिशत व्याज प्रदान गर्ने बैंकले प्रकाशन गरेको नयाँ व्याजदर उल्लेख छ । बैंकको आधार दर १२.४८ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १०:००