१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालको चौँथो विकेट गयो, १३ बलमा एक रन जोड्दै रोहितकुमार आउट


२६ फागुन, काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपाललाई चौँथो विकेट पतन भएको छ । नेपालका रोहितकुमार १३ बलमा एक रन जोड्दै आउट भएका छ ।

३५ ओभरको समाप्तिमा नेपालले चार विकेट गुमाउँदै १४० रन जोड्न सफल भएको छ । अहिले अरिफ सेख र दिपेन्द्रसिंह ऐरी खेलीरहेका छन ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १५:२६