१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालको तेस्रो विकेट झर्यो, ७५ रनको योगदान दिँदै पारस खड्का आउट


२६ फागुन, काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपाललाई तेस्रोे विकेट पतन भएको छ । नेपालका पारस खड्का ७५ रनको योगदान दिँदै आउट भएका छन । २९ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाउँदै १११ रन जोड्न सफल भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १५:०६