७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्वकप क्रिकेट छनोटः नेपालको दोस्रो विकेट पतन, ज्ञानेन्द्र आउट


२६ फागुन, काठमाडौँ । विश्वकप क्रिकेट छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो विकेट पतन भएको छ । नेपालका ज्ञानेन्द्र मल्ल २३ रन जोड्दै आउट भएका छन ।

२६ ओभरको समाप्तिमा नेपालले दुई विकेट गुमाउँदै १०७ रन जोड्न सफल भएको छ । अहिले पारस खड्का र दिपेन्द्रसिंह ऐरी खेलिरहेका छन् । पारसले ७३ रन जोडेका छन भने दिपेन्द्रले १ रन जोेडेका छन ।

चौथो ओभरको अन्तिम बलमा ओपनर अनिलकुमार साह ७ रनमै आउट भएका थिए । नवौँ ओभरमा नेपालले १६ रन बटुलेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १४:५८