१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बालेनको प्रश्नः देश व्यापार हो कि खेल ?


१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार बनाउन भइरहेको रस्साकस्सीमाथि टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश के हो ? व्यापार हो ? खेल हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १५:१८