१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमालेले सरकार बनाउन सक्ने संकेत पाएपछि केपी ओली भेट्न रवि लामिछाने बालकोटमा


२ पुस, काठमाडौँ । नेकपा एमालेले सरकार बनाउन सक्ने संकेत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार २३:००