११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रि-ओपन सेसनमा सामान्य अंकले उकालो लाग्याे नेप्से सूचक


१९ मंसिर, काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ११:३५