८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एनएलजी इन्स्योरेन्सले घाेषणा गर्याे लाभांश, बाेनस कति ?


१८ मंसिर, काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । मंसिर १६ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३१५८ प्रतिशत नगद गरी कुल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

प्रस्तावित लाभांशमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणबाटले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:३५