८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दोलखाको प्रदेशसभा (२)मा एमालेका भरत केसी जित नजिक


१८ मंसिर, काठमाडाैँ । दोलखाको प्रदेशसभा (२)मा नेकपा एमालेका भरत केसी जित नजिक पुगेका छन। अब गणना हुन बाँकी रहेको मत भन्दा बढीमतको अग्रता केसीले प्राप्त गरेका छन । ३००० हजार मतगणना बाँकी हुँदा केसीले केसीले १८६४ मतले अग्रता कायम गरेका छन ।

केसीले १७४२८ मतसहित अग्रता लिइहरहेका छन । पाँच दलीय गठबन्धनका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बर्मा लामा १५५६४ मतसहित केसीलाइ पछ्याइरहेका छन ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०६:३४