६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको फराकिलो अग्रता


१८ मंसिर, काठमाडौँ । दोलखामा ३६३३६ मत गणना सम्पन्न भएको छ । अहिलेसम्मको गणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६२१४ मतसहित अग्रता लिइरहेका छन । पाँच दलीय गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका गंगा कार्कीले १४७११ मत प्राप्त गरेका छन । अहिलेसम्मको गणनामा शिवाकोटीले १५०३ मतको अग्रता लिएका छन ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०६:२३