७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बालेनले सुकुम्वासीमाथि फेरि डोजर चलाए हामी हेरेर बस्दैनाैः एमाले नेता पाैडेल


१४ मंसिर, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सुकुम्बासीमाथि फेरि डोजर चलाए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन । दैनिकी संवादमा कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले यस्तो चेतावनी दिएका हुन । उनले गरिब र सुकुम्वासीहरूको पार्टी भनेकै एमालेमात्र भएकाले उनीहरूको प्रतिनिधि भनेर सबै अफ्ठेराहरूसँग जुध्न तयार रहेको बताए । पौडेलसँगको कुराकानी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १८:४७