१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बारा क्षेत्र ३ को प्रदेशसभा (२) मा एमालेका महम्मद समिर निर्वाचित


९ मंसिर, बारा । बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका पारस प्रसाद साहले ८ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २०:१३