१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाँच दलीय गठबन्धनका उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै एमालेका विश्वकर्मा विजयी


९ मंसिर, काठमाडाैँ । रूपन्देही १ मा पाँच दलीय गठबन्धनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गर्दै एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन । ८० हजार ४ सय ५५ मत गणना गर्दा विश्वकर्माले २१ हजार १ सय ३७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १७ हजार ८ सय ६७ मत पाएका छन्। २५०० मत गणना गर्न बाँकी छँदा भुसाल ३२७० मतले पछि परेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २१:०४