४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

नुवाकोट १ (१) मा माओवादी केन्द्रकी राधिका तामाङको फराकिलो सुरूवाती अग्रता


८ मंसिर, नुवाकोट । नुवाकोट १ (१) मा नेकपा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले सुरूवाती अग्रता नै फराकिलो मतान्तरमा गरेकी छिन । राधिकाको गृह पालिकाबाट सुरू भएको मतगणनामा राधिकाले ५२३ मले अग्रता लिएकी छिन । राधिकाले ९८९ मत प्राप्त गरेकी छिन । उनलाइ पछ्याउने नेकपा एमालेका सुशील खड्काले ४६६ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १८:३६