१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

चितवन-१ को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी


-प्रदीप घिमिरे

८ मंसिर, चितवन ।  चितवन निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र -क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित भएका छन् ।

थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याएका छन् । नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:५०