१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

झापा–३ मा राजेन्द्र लिङ्देन विजयी


८ मंसिर, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन विजयी भएका हुन् । राजेन्द्रले ४० हजार ६४८ मत ल्याउँदा कृष्णप्रसादले ३७ हजार ३७२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:१४