१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

काभ्रे २ मा अग्रता फराकिलो बनाउँदै एमालेका गोकुल बाँस्कोटा


८ मंसिर, काठमाडाैँ । काभ्रे २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता कायम राख्दै थप फराकिलो बनाइरहेका छन । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका चर्चित युवा नेता बाँस्कोटाले २४,१०८ मतसहित अग्रता लिएका छन ।

बाँस्कोटाले अहिले ११३६ मतको अग्रता बनाएका छन । बाँस्कोटा पछ्याउने नेपाली कांग्रेसका नेता शिव हुमागाइँले २२,९७२ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:४६