७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको अग्रता सुरू


७ मंसिर, काठमाडाैँ । काभ्रे २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता सुरू गरेका छन । नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका चर्चित युवा नेता बाँस्कोटाले १७९५८ मतसहित अग्रता लिएका छन ।

वेथानचाेक गाउँपालिका र बनेपा र पनाैति नगरपालिकाको १, २, ३, र ११ नम्बर वडाको मतगणना सकिदाँ बाँस्कोटाले ५३३ मतको अग्रता बनाएका छन । बाँस्कोटा पछ्याउने नेपाली कांग्रेसका नेता शिव हुमागाइँले १७४२५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २१:४१