७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

लुम्बिनी विकास बैंकले घोषणा गर्याे लाभांश, बोनस र नगद कति ?


६ मंसिर, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरणा गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १०:४१