७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

इलाम १ मा गठबन्धनका झलनाथ खनाललाई भारी मतले स्तब्ध बनाउँदै एमालेका महेश बस्नेतको अग्रता


५ मंसिर, इलाम । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मनित नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई स्तब्ध पार्दै आफ्नो अग्रता थप बढाउँदै लगेका छन । इलाम १ मा अहिलेसम्मको प्राप्त मतपरिणाम अनुसार एमालेका बस्नेतले २४८५ मत प्राप्त गरेका छन । त्यस्तै झलनाथ खनालले २०१० मत मात्रै प्राप्त गरेका छन । खनाल पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २३:३७