१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भक्तपुर २ मा एमालेका महेश बस्नेत अघि लागे, अब दुर्लभले भेट्न नसक्ने एमालेको दाबी


५ मंसिर, काठमडाैँ । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेत अघि बढेका छन । सुरूवाती अग्रतामा पाँच दलीग गठबन्धनका कांग्रेस उम्मेदवार दुर्लभ थापाले अग्रता लिएकोमा अहिले एमालेका बस्नेतले अग्रता बनाएका हुन ।

पछिल्लो मतपरिणाम अनुसार एमाले बस्नेतले ६ हजार ८ सय २४ मतसहित अग्रता लिएका छन भने कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत प्राप्त गरेका छन । योसँगै एमाले नेताहरूले अब दुर्लभले महेशलाइ भेट्न नसक्ने बताएका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:०४