१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

तस्बिरमा हेर्नुहाेस् रात्री क्लबमा केपी शर्मा ओली


२६ कार्तिक, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलकाे एलओडी क्लबमा पुगेका छन । दुई एल्बम बिमाेचनका लागि ओली रात्री क्लबमा पुगेकाे एमालेले जनाएकाे छ । ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए ।                     

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार ०५:३१