१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चर्चित लोकगायक बद्री पंगेनी डा. राजन भट्टराईको चुनावी अभियानमा


२२ कार्तिक, काठमाडाैं । चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेद्वार डा. राजन भट्टराईको चुनावी अभियानमा होमिएका छन् ।

लोकगायक पंगेनीले ‘राजन भट्टराई जनताको नेता, विकासप्रेमी जनता आऊ यता’ भन्ने लोक भाकाको चुनावी गीत गाएर डा. भट्टराईको अभियानमा जोडिएका हुन् ।

लोक गायक पंगेनीले डा. भट्टराईलाई गीत मार्फत बौद्धि नेता, काठमाडौं ४ मा विकास गर्न जानेको, विदेश नीति बुझेको नेता भन्दै जनतामाझ सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १३:०६