८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आफैँले शिलान्यास गरेको सुरुङमार्गमा एमाले अध्यक्ष ओली (फोटोफिचर)


२० कार्तिक, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नागढुङ्गा–सिस्नेखोला (काठमाडौं) सुरुङमार्गको अवलोकन गरेका छन ।

अध्यक्ष ओलीले आइतबार नागढुङ्गामा धादिङतर्फबाट खनिएको सुरुङको अवलोकन गरेर कामको प्रगतिका बारेमा जानकारी लिए । यो सुरुङमार्ग प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीले शिलान्यास गरेका थिए ।

शिलान्यासमा उनले मुलुक सुरूङ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । आइतबार ओली धर्मपत्नी राधिका शाक्यसहित पुगेका थिए । उनले त्यहाँ कार्यरत कामदारहरूसँग पनि समूहिक तस्बिर खिचाएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार २०:१०