६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, २९ संक्रमणमुक्त


११ कार्तिक, काठमाडाैँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ सय ४८ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ६ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १७:०१