१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमाले नै हो जनता पाल्ने त्यसैले म सूर्यमै भोट हाल्ने (भिडियोसहित)


८ असोज, काठमाडाैँ । नेकपा (एमाले)को समर्थनमा रामप्रसाद अवस्थीले नयाँ चुनावी गीत सार्वजनिक गरेका छन । शुक्रबार सार्वजनिक गीतको बोल ‘एमाले नै हो जनता पाल्ने त्यसैले म सूर्यमै भोट हाल्ने’ रहेको छ । गीत रामप्रसाद अवस्थी र सुनिता बुढाक्षेत्रीले गाएको उक्त चुनावी गीत रामप्रसाद अवस्थीले लेखेका हुन । भूमिराज म्युजिक प्रालिले बजारमा ल्याएको उक्त तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार ०७:०२