१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

गायिका जेरुसा राई बेपत्ता, कोठमा भेटियो ‘सुसाइड नोट’


७ असोज, काठमाडाैँ । चर्चित गायिका जेरुसा राई ललितपुरबाट बेपत्ता भएकी छन् । राईको परिवारले उनी  बिहीबार राति ७ बजेदेखि वेपत्ता भएको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका छन । उनी सुन्दरीघाट नजिकबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले ३० वर्षीया जेरुसाको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको बताएका छन ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १५:०१