१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सधैँ ताल्चा


२५ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा सधैजसो ताल्चा ठोकेर बन्द गरिएको हुन्छ । पहिलो त उनी पार्टी कार्यालय र संसदीय दलमा बसेर काम गर्ने गर्दैनन् त्यसमा पनि पछिल्लो पटक कांग्रेस संसदीय दलको गतिबिधि पनि कम भएपछि देउवा कार्यालय जाने कुरै भएन ।

उनी गएको बेलामा पनि यो ढोका खुल्दैन । देउवाले प्रयोग नै नगर्ने यो कोठा संसदीय दलका नेताको कार्यकक्ष भनेर ताला ठोकेर राखिएको छ । कर्मचारीले यो कोठा खोलेर राख्ने काम समेत गर्दैनन् । 

 

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार ११:११