११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सशस्त्र प्रहरी बलमा १६२ जनाका लागि जागिरको अवसर (सूचनासहित)


७ असोज, काठमाडाैँ । सशस्त्र प्रहरी बलले १६२ जनाका लागि रोजगारीको ढोका खोलेको छ । सशस्त्रले ७९ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्नाका लागि दरखास्त मागेको छ । रोजगारीका लागि कात्तिक ६ गतेसम्म दरखास्त दिन सकिने र मंसिर १५ गते सम्पर्क गर्नुपर्ने सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ११:४७