१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिमा थपिए ४१ सदस्य


५ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् । मुख्यसचिव कृष्णप्रसाद पाैडेलले बुधबार विज्ञप्ति निकालेर समितिमा थपिएका सदस्यहरूको बारेमा जानकारी दिएका छन । महामन्त्री शर्मा संयोजक रहेको समितिमा ६ जना सहमहामन्त्री समेत सदस्य रहेका छन ।

यी हुनु थपिएका सदस्यहरू
१) सदस्य — सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
२) सदस्य — सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
३) सदस्य — सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे
४) सदस्य — सहमहामन्त्री श्री महेन्द्र यादव
५) सदस्य — सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे
६) सदस्य — सहमहामन्त्री श्री जीवन परियार
७) सदस्य — केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य श्री किरण यादव
९) सदस्य — केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
१०) सदस्य — केन्द्रीय सदस्य श्री रंगमती शाही
११) सदस्य — केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२) सदस्य — केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र
१३) सदस्य — केन्द्रीय सदस्य श्री नानु बाँस्तोला
१४) सदस्य — श्री अनुराधा कोइराला
१५) सदस्य — श्री मनोहरनारायण श्रेष्ठ
१६) सदस्य — श्री किरण गिरि
१७) सदस्य — डा बिष्णु विभु घिमिरे
१८) सदस्य — श्री श्रवण मुकारूङ
१९ ) सदस्य — डा. स्वर्णीम वाग्ले
२०) सदस्य — डा. सुरेश आचार्य
२१) सदस्य — श्री गेजा शर्मा वाग्ले
२२) सदस्य — श्री मदन कट्टेल
२३) सदस्य — श्री प्रमोदहरी गुरागाईं
२४) सदस्य — डा. अञ्जनी झा
२५) सदस्य — ई. अभिमन्युलाल सिंह
२६) सदस्य — डा. ई. हरि दर्लामी मगर
२७) सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८) सदस्य — डा. सञ्जय महतो थारु
२९) सदस्य — श्री भोजराज श्रेष्ठ
३०) सदस्य — श्री प्रताप पौडेल
३१) सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२) सदस्य — श्री शंकर तिवारी
३३) सदस्य — डा. कृष्ण पौडेल
३४) सदस्य — श्री दिपेश घिमिरे
३५) सदस्य — श्री प्रकाश लामिछाने
३६) सदस्य — डा. प्रीति मण्डल
३७) सदस्य — श्री मीन भाम
३८) सदस्य — श्री विनोद दास
३९) सदस्य — श्री सुमित खरेल
४०) सदस्य — श्री विकल राई
४१) सदस्य सचिव — डा. प्रदीप पराजुली
जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १४:०५