८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रपति भण्डारीविरूद्ध विज्ञप्ति नै निकालेर प्रधानमन्त्री देउवा मैदानमा


५ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरूद्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति नै निकलेर बिरोध जनाएका छन । प्रचण्ड र माधव नेपालसँग संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको बताएका छन । देउवासहितको सहभागितामा निकालिएको विज्ञप्ति तल पढ्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १३:०६