७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नागरिकता विधेयक निष्क्रिय भएपछि गठबन्धनका नेताहरू बालुवाटारमा जम्मा हुँदै


५ असोज, काठमाडाैँ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निष्क्रिय बनेपछि पाँच खलीय सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्रीको सरकारी निवासमा भेला हुँदैछन । उनीहरूले नागरिकता विधेयक निस्क्रिए भएपछि अब अध्यादेश ल्याएर भए पनि राष्ट्रपतिलाई अर्को चुनाैति दिने तयारी गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेपछि विधेयक स्वतः निस्क्रिय बनेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार ०८:४४