नुवाकोट एमालेको सम्पर्कमा आए योविन्द्र तामाङ, अब चुनावी प्रचारमा हिड्ने

२६ भदौ, नुवाकोट । नेकपा एमालेले गत वैशाखको स्थानीय तह निर्वाचनमा एक हातले पार्टी सदस्यता र एक हातले दुप्चेश्वर गाउँपालिकाको टिकट दिएको योविन्द्र तामाङ पार्टीको सम्पर्कमा आएका छन । शनिबार उनीसँगै एमाले प्रवेश गरेका सुनबहादुर तामाङको बारेमा समाचार प्रकाशित भएपछि तामाङ आइतबार बिहानै नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको काठमाडौँको वनस्थली हाइटमा रहेको घरमा पुगेर … Continue reading नुवाकोट एमालेको सम्पर्कमा आए योविन्द्र तामाङ, अब चुनावी प्रचारमा हिड्ने