हेलिकप्टर चढेर एमाले प्रवेश गरेका नुवाकोटका चर्चित सुनबहादुर सुटुक्क कांग्रेसमै फर्किए

२५ भदौ, नुवाकोट । २०७४ सालको स्थानीय निर्वाचनपछि नुवाकोटको एउटा चर्चित नाम बन्यो सुनबहादुर तामाङ । सुनबहादुर त्यसै चर्चित भने भएका थिएनन् । उनी माथि चारसय भन्दा बढी चेली भारतमा लगेर बेचेको र भारतमै कोठी चलाएको आरोप लागेको थियो । यद्यपी उनले उक्त मुद्दाबाट सफाइ पाए । तर पीडितहरूले अझै पनि सुनबहादुर माथि आरोप लगाउन … Continue reading हेलिकप्टर चढेर एमाले प्रवेश गरेका नुवाकोटका चर्चित सुनबहादुर सुटुक्क कांग्रेसमै फर्किए