१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

जीवन गाैतमसहित चार जना नेकपा (एमाले)को केन्द्रीय सदस्यमा मनोनित


२६ साउन, काठमाडाैँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई सचिवालयको बैठकले केन्द्रीय सदस्य मनोनति गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी –झापा) रहेका छन । त्यसैगरी बैठकले नवराज पौडेल (बाग्लुङ) लाई पार्टीको सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार २०:०७