७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन


२४ साउन, काठमाडाैँ । नयाँ दिल्ली–विहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा भाजपासँगको गठबन्धन तोडेका छन् । नितिशले आज मंगलबार साँझ राज्यपाललाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गठबन्धन तोड्नुअघि नितिशले विधानसभाका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार १५:०६