१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत


२० साउन काठमाडाैँ । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । शुक्रबार कम्पनीको एक करोड नौ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १३:१०