७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साफ च्याम्पियनसिप फुटबलः नेपालले अाज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै


१९ भदाै, काठमाडाैँ । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे  नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्बीरः हाम्रो खेलकुद ।

पाकिस्तान लामो समय फिफाबाट प्रतिबन्धमा परेपछिको यो पहिलो र ठूलो प्रतियोगितामा सहभागी हुँदैछ ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार ०७:५९