फैसला अघि नै संवैधानिक पद ‘बाडफाँड’, कामु प्रधानन्यायाधीश कार्कीलाई आयोगको अध्यक्ष

८ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यवधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २६ असार २०७९ मा राष्ट्रियसभामा दर्ता गरे । संवैधानिक परिषद बैठकबाट पदाधिकारी सिफारिस गर्नुपर्ने अवस्था नभएको र संसदबाट पारित हुन करिव असम्भव अवस्थामा देउवा सरकारले विवादास्पद प्रावधान समेटेर संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा … Continue reading फैसला अघि नै संवैधानिक पद ‘बाडफाँड’, कामु प्रधानन्यायाधीश कार्कीलाई आयोगको अध्यक्ष