१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मनै लोभ्याउने तनहुँको प्राकृतिक रक गार्डेन (फोटोफिचर)


-भुमराज तिवारी

८ साउन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा रहेको प्राकृतिक रक गार्डेन (चट्टानको बगैँचा) पर्यटकको आकर्णको केन्द्र बन्दै गएको छ ।  गहिरिएर बगेको सेती नदी माथि कालिगडले कुदेको जस्तो देखिने प्राकृतिक आकृति देख्दा जो कोहिको मन लोभिन्छ ।

प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर प्रवेश गर्ने क्रममा देख्न सकिने यो रक गार्डेनले पर्यटकलाई रोमाञ्जित तुल्याउँछ । पछिल्लो समय स्थानीयसँगै विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र बनेको छ यो रक गार्डेन । पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको रक गार्डेनका तस्बिरहरू आज हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार ०९:०१