६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ, ह्याम्स अस्पतालमा उपचार हुँदै


१४ असार, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी अस्वस्थ्य भएका छन । पूर्वमन्त्री समेत रहेका केसी अस्वस्थ भएपछि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतामा भर्ना गरिएको छ ।

केसीको अवस्था अहिले सामान्य रहेको र रक्ताचापमा केही समस्या देखिएको नेविसंघका नेता समेत रहेका केसीका स्वकीय सचिज निरन्जन थापाले सामाजि सञ्जाल मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार २३:२४