१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेयर बजार दोहोरो अंकले घट्यो


१४ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३० कम्पनीको ३० लाख ३७ हजार ६८० कित्ता सेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार १७:२१